एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । सन २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो । संघको उपाध्यक्ष र आइसीसी सदस्यबाहेक सबै पद निर्विरोध चयन भएको छ । महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा … Continue reading एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध